कक्षा १२/१२ काे परिक्षाकाे बारेमा हामी लाई चिन्ता कक्षा ११/१२ को विद्यार्थी भाई-बहिनीहरुका लागि Exam preparation class [ TUITION ] यहि माघ २० गते अाइताबार बाट सुरु हुन गैरहेको सूचना जानकारी गराउदछौ। बिसयहरु: Accountancy, Economics, B.Math, English. समय: दिउँसो २-३-४ बजे। बबेलुका ५-६ बजे। हाम्रो विशेषताहरु: * हरेक अभिभावक तथा विद्यार्थीहरुको छनोटमा पर्न सफल The IEE-Global Institute * द्श बर्ष भन्दा बढी अनुभवी तथा दक्ष शिक्षकहरु द्वरा अध्यान आध्यपन गराईने, * हरेक UNIT को हरेक हप्ता TEST परिक्षा लिने, * Board Exam मा सोधिने प्रश्नपत्र हरुको संकलन गरि practice गराईने, * हरेक विद्यार्थी तथा अभिभावक हरु संग पारिवारिक बाताबरण मिलाउने, * प्याकेजमा अथवा ग्रुपमा आउने हरु लाई केही छुटको ब्यबस्था, * शान्ता तथा उपयुुक्त बाताबरणमा कक्षा संचालन हुने, * तपाईले हामी संग एक चोटि सेवा लिनुभए बापत तपाई त्यसपछि देखि अन्त नजने हाम्रो प्रतिबद्धता । * तपाईंले थोरै बढी गर्नु भएको लागानी तपाईकै जीवन बदल्नको लागि हो। ...
Comments
Post a Comment