कक्षा १२/१२ काे परिक्षाकाे बारेमा हामी लाई चिन्ता 


कक्षा ११/१२ को विद्यार्थी भाई-बहिनीहरुका लागि Exam preparation class [ TUITION ] यहि माघ २० गते अाइताबार बाट सुरु हुन गैरहेको सूचना जानकारी गराउदछौ।
बिसयहरु:
Accountancy, Economics, B.Math, English.
समय: दिउँसो २-३-४ बजे।
          बबेलुका ५-६ बजे।
हाम्रो विशेषताहरु:
* हरेक अभिभावक तथा विद्यार्थीहरुको छनोटमा पर्न सफल The IEE-Global Institute
* द्श बर्ष भन्दा बढी अनुभवी तथा दक्ष शिक्षकहरु द्वरा अध्यान आध्यपन गराईने,
* हरेक UNIT को हरेक हप्ता TEST परिक्षा लिने,
* Board Exam मा सोधिने प्रश्नपत्र हरुको संकलन गरि practice गराईने,
* हरेक विद्यार्थी तथा अभिभावक हरु संग पारिवारिक बाताबरण मिलाउने,
* प्याकेजमा अथवा ग्रुपमा आउने हरु लाई केही छुटको ब्यबस्था,
* शान्ता तथा उपयुुक्त बाताबरणमा कक्षा संचालन हुने,
* तपाईले हामी संग एक चोटि सेवा लिनुभए बापत तपाई त्यसपछि देखि  अन्त नजने हाम्रो प्रतिबद्धता ।
* तपाईंले थोरै बढी गर्नु भएको लागानी तपाईकै जीवन बदल्नको लागि हो।
         
The IEE-Global Institute
Thali, Kathmandu
Call: 9880080674 / 9810303771

Comments

Popular posts from this blog